१८ चैत्र २०८२, बुधबार
अन्तर्राष्ट्रिय समाचार

विरोधकाबीच ट्रम्पद्वारा बेलायतको भ्रमण

२८ असार, लण्डन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायतको भ्रमण शुरु गर्नुभएको छ । उहाँको दुईदिने भ्रमण तालिका रहेको अधिकारीहरूले जानकारी दिएका छन् । ट्रम्पले रोयल मिलिट्री एकेडेमीको पनि भ्रमण गर्नुहुने भएको छ । ट्रम्पलाई बेलायती प्रधानमन्त्री टेरेशा मेले ब्लेन्हीम