१२ असार २०८१, बुधबार
अन्तर्राष्ट्रिय समाचार

सङ्क्रामक रोगबाट चीनमा दुई हजारको मृत्यु

९ मङ्सिर, बेइजिङ । सङ्क्रामक रोगका कारण चीनमा गत एक महिनामा दुई हजारभन्दा बढीको मृत्यु भएको छ । हालै सार्वजनिक भएको एक तथ्याङ्कअनुसार गत अक्टोबर महिनामा मात्रै सङ्क्रामक रोगका कारण दुई हजार १३८ जनाको मृत्यु भएको हो । राष्ट्रिय स्वास्थ्य