१२ असार २०८१, बुधबार
अन्तर्राष्ट्रिय समाचार

एघार महिनामा साढे १४ सय दुव्र्यसनी पक्राउ

१५ मङ्सिर, न्होम पेन्ह कम्बोडिया । कम्बोडियामा लागू औषध दुव्र्यसनीको आरोपमा यो वर्ष १४ हजार ४८८ जना पक्राउ गरिएको छ । गत ११ महिनाको अवधिमा सात हजार २२९ ओटा घटनामा उनीहरुलाई पक्राउ गरिएको अधिकारीले जानकारी दिएका छन् । आन्तरिक मामिला