१२ असार २०८१, बुधबार
अन्तर्राष्ट्रिय समाचार

ड्रोन खोई ? अमेजनका ग्राहकहरु अझै ड्रोनको प्रतिक्षामा

१९ मङ्सिर, सान फ्रान्सिस्को । जेफ बेजोसले पाँच वर्षअघि पूर्वानुमान गर्नुभएको थियो¬– अमेजनका सामग्रीहरु ड्रोनले आजसम्ममा मानिसका घरदैलोमा पु¥याउन थाल्नेछन् । अमेजनका ग्राहकहरु अझै पनि त्यो दिनको पर्खाइमा छन् । तर, कम्पनीका प्रमुख कार्यकारी अधिकृत बेजोसको त्यो पूर्वानुमान पूरा हुने