१९ चैत्र २०८२, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

मतदानकै दिन बङ्गलादेशमा दुईको मृत्यु , बिहान आठ बजेदेखि मतदान सुरु

१५ पुस, ढाका । बङ्गलादेशमा मतदानकै दिन आइतबार निर्वाचन क्रममा भएको झडपमा परी दुई जनाको मृत्यु भएको छ । मतदानकै सिलसिलामा विभिन्न ठाँउमा हिंसात्मक घटना भएको र दुुई जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । विपक्षीहरुले मतदान केन्द्रमा आक्रमण गर्न