२४ चैत्र २०८२, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ९० हजार नाघ्यो

१९ जेठ, भारत । भारतमा आइतबार एकै दिनमा ८ हजार ३९२ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ९० हजार ५३५ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । सोमबार बिहान जारी तथ्याङ्कअनुसार