२४ चैत्र २०८२, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

अमेरिकी राष्ट्रपतिको चुनावको संघारमा ओबामा सक्रिय

वासिङ्टन, २२ जेठ । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकी समाजभित्रको गहिरो जातीय र सामाजिक–आर्थिक असमानता उजागर भएसँगै उत्पन्न ऐतिहासिक संकटका बीच आफ्नो सार्वजनिक जीवनलाई पुनः सक्रिय तुल्याउनु भएको छ । आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपतिको चुनावको पूर्वसन्ध्यामा ओबामाको