भारतमा कोरोना संक्रमित ८० लाख नाघे, १ लाख २० हजार बढीको मृत्यु
नयाँ दिल्ली, १३ कात्तिक । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या बिहीबारसम्ममा ८० लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ८८१ जना नयाँ संक्रमित थपिएका छन् भने ५१७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार