११ फाल्गुन २०८२, सोमबार
अन्तर्राष्ट्रिय समाचार

जापानमा कोभिड-१९ का कारण लगाइएको संकटकालको क्षेत्र बढाइने

जापान । जापान सरकारले हालैका दिनमा राजधानी टोकियोमा कोभिडका कारणले लगाएको संकटकालको अवस्थालाई थप विस्तार गर्ने भएको छ । जापानी प्रधानमन्त्री योशिहिदे सुगाले सो संकटकालको क्षेत्र बढाउने विषयमा तयारी थाल्नुभएको पनि यहाँका अधिकारीहरुले जानकारी गराएका छन् । हाल जापान सरकारले