२० फाल्गुन २०८२, बुधबार
मृत्यु

दुई बालबालिकाको मृत्यु

झिमरुक, ३० चैत । प्युठानमा एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । सरुमारानी गाउँपालिका वडा नम्बर १ बाङ्गेसाल रावल टोलमा आज अपराह्न घरमा मृतावस्थामा उनीहरु फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक पोषण ढकालले बताउनुभयो । मङ्गले धामीका