२० फाल्गुन २०८२, बुधबार
मृत्यु

विष सेवनबाट दुईको मृत्यु, एक गम्भीर

रौतहट, १० वैशाख । विष सेवन गरेका एकै परिवारका तीनमध्ये दुईको उपचारको क्रममा मृत्यु भएको छ भने एकको अवस्था गम्भीर रहेको छ । रौतहटको मौलापुर नगरपालिका–१ बस्ने रामलाल महतो कोइरीका ३५ वर्षीया पत्नी सोनावतीले, मङ्गलबार राति करिब १० बजे १४