२१ फाल्गुन २०८२, बिहिबार
मृत्यु

गण्डकी प्रदेशमा दुईको मृत्यु

पोखरा, १५ जेठ । गण्डकी प्रदेशमा आज एक जना करेन्ट लागेर मृत्यु भएको छ भने अर्को एक जनाको पानीमा तैरीएको अवस्थामा शव भेटिएको छ । पोखरा महानगरपालिका वडा नं १३ दुईकुलाको मुहानमा आज एक जनाको शव फेला परेको हो ।