२१ फाल्गुन २०८२, बिहिबार
मृत्यु

क्वारेन्टिनबाट फर्केको दुईदिनपछि मण्डलको मृत्यु

जलेश्वर, २६ जेठ । महोत्तरी गौशाला नगरपालिका–१० का ४० वर्षीय डोमी मण्डलको मृत्यु भएको छ । यही जेठ ६ गते भारतको हरियाणाबाट स्वदेश फर्किइ क्वारेन्टिनमा बस्दै आएका उहाँको शनिबार कोरोना परीक्षण रिपोर्ट निगेटिभ आएपछि घर पठाइएको र आज मृत्यु भएको