नवलपुरमा खोलाले बगाउदा १ जना युवतीको मृत्यु
नवलपुर, साउन १५ । पूर्वी नवलपरासी (नवलपुर) मा खोलाले बगाउदा एक जनाको मृत्यु भएको हो । बिहिबार बिहान करिब साढे ९ बजेको समयमा जिल्लाको हुप्सेकोट २ गाडाखोलाबाट गिरुबारी आउन खोला तर्ने क्रममा गिरुबारी खोलाले बगाएर एक जनाको मृत्यु भएको हो