मेडिसिटी अस्पतालमा उपचाररत काठमाडौंका कोरोना संक्रमित वृद्धको मृत्यु
ललितपुर, साउन २६ । ललितपुरको भैसेपाटीस्थित मेडीसीटी अस्पतालमा उपचारत कोरोना भाइरस (कोभिड-१९) संक्रमित ६४ वर्षीय वृद्धको मृत्यु भएको छ । उनको आज सोमबार बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले जानकारी दिए। भाइरल निमोनिया