२१ फाल्गुन २०८२, बिहिबार
मृत्यु

बुटवलको कोरोना अस्पतालमा उपचाररत थप १ जना पुरुषको मृत्यु

बुटवल, भदौ १२ । रूपन्देही जिल्लाको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । भदौ ७ गते भर्ना भएका तिलोत्तमा-८ का ६० वर्षीय पुरुषको बिहीबार राति साढे २ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन