२१ फाल्गुन २०८२, बिहिबार
मृत्यु

महिला पत्रकारको रहस्यमय मृत्यु, हत्या गरिएको आफन्तको आरोप

कैलाली, ३ असोज । कैलालीको सुख्खडमा एक जना रेडियो पत्रकार महिलाको रहस्यमय मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका ४ घर भएकी २३ बर्षीय रेडियो पत्रकार निर्मला पहराईको जंगलमा झुण्डिएको अवस्थामा शव भेटिएको हो । पहराई क्रियाशील दलित पत्रकार संघ,