२१ फाल्गुन २०८२, बिहिबार
मृत्यु

उपचारमा सरकार पन्छेपछिः कार्तिक २ यता कोभिडको मृत्युदर २६.११ प्रतिशत पुग्यो

कात्तिक १८, काठमाडौं । कोभिड–१९ को परीक्षण र उपचार खर्च व्यहोर्न सरकार पन्छिएपछि महामारी तीव्र फैलिएर भयावह हुने जोखिम बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ मा निश्चित समूहलाई प्रमाणको आधारमा निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो ।