भक्तपुरमा संक्रमण र मृत्युदर बढ्दै, ९५ प्रतिशत होम आइसोलेसनमा
भक्तपुर । भक्तपुरमा कोभिड-१९ को सङ्क्रमण र मृत्युदर बढ्दै गएको छ । सङ्क्रमणमा परेकामध्ये ९५ प्रतिशत होम आइसोलेशनमा रहेका छन् । कोरोना भाइरस सङ्क्रमणकै कारण बिहीबार एकैदिन १४ जनाको ज्यान गएको छ । भक्तपुरमा शुक्रबारसम्म २७१ जनाको कोरोना भाइरस सङ्क्रमणका