१७ फाल्गुन २०८२, आइतबार
कोरोना

कोरोना परीक्षणको दायरा बढाइँदै

कास्की, ९ जेठ । कोरोना भाइरसको जोखिम हुन नदिन गण्डकी प्रदेशमा परीक्षणको दायरा बढाइने भएको छ । पछिल्लो समय अन्य प्रदेशमा सङ्क्रमित बढेको तथा आगामी दिनमा विदेशबाट समेत नेपालीलाई उद्धार गरी ल्याउने अवस्थालाई मध्यनजर गरी पिसीआर परीक्षणको दायरालाई अझ फराकिलो