१६ फाल्गुन २०८२, शनिबार
कोरोना

भारतबाट आएका रौतहटका थप ३५ जनामा देखियो कोरोना संक्रमण

रौतहट, जेठ १४ । रौतहट जिल्लामा आज बुधबार थप ३५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या १०५ पुगेको छ । आज काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २८ जना र हेटौंडामा गरिएको