१५ जेठ, पोखरा । कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । स्याङ्जामा पनि ३ जनामा संक्रमण पुष्टि भएको छ । वालिङका २ जना पुरुष र एक महिलामा कोरोना पुष्टि भएको छ । त्यस्तैगरी पूर्वी नवलपरासीमा थप १