१६ फाल्गुन २०८२, शनिबार
कोरोना

कोरोना सङ्क्रमित वडाध्यक्ष भन्छन्, “कर्तव्य भूमिमा ढले पनि पिर छैन”

राँझा, १७ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकाका एक जना कोरोना सङ्क्रमित हुनु भएका वडाध्यक्ष अहिले आइसोलेशन केन्द्रमा हुनुहुन्छ । आफू सङ्क्रमित भएकामा भन्दा जनताको स्वास्थ्यप्रति उहाँको चासो र चिन्ता छ । “जनताको सेवा अनि आफ्नो कर्तव्य वहन गर्दागर्दै कर्तव्यभूमिमै ढलिएछ