१६ फाल्गुन २०८२, शनिबार
कोरोना

कर्णाली प्रदेशमा आज दिउसो १०० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८९ पुग्यो

सुर्खेत, २३ जेठ । कर्णाली प्रदेशमा आज थप १०० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४८९ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.