१६ फाल्गुन २०८२, शनिबार
कोरोना

नेपालमा संक्रमितको संख्या ३२३५ पुग्यो, आज थपिए कोरोनाका नयाँ ३२३ संक्रमित

काठमाडौँ, जेठ २४ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३२३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो