२५ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०२ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४६७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् । वीपी