काभ्रेपलाञ्चोक, ३० जेठ । तेस्रो मुलुकबाट काभ्रेपलाञ्चोक फर्किएका दुर्गम स्थानीय तहका नागरिक राख्न सदरमुकाम धुलिखेलमा क्वारेन्टिन व्यवस्थित गरिने भएको छ । जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रले जिल्लाको अति दुर्गम मानिएका तीन स्थानीय तहका नागरिक राख्न धुलिखेल नगरपालिका–७ स्थित धुलिखेल क्याम्पसमा ७५