१६ फाल्गुन २०८२, शनिबार
कोरोना

कर्णालीमा आज १२० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२२४ पुग्यो

सुर्खेत, ४ असार । कर्णाली प्रदेशमा आज दिउसो १२० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १२२४ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.