असार ११, पोखरा । गण्डकी प्रदेशमा बिहीबार बिहान ११ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार ४ जिल्लामा ११ नयाँ संक्रमित थपिएका हुन् । जसमध्ये म्याग्दीमा ६, स्याङ्जामा १, बागलुङमा २ र नवलपुरमा थप २ जनामा