१५ फाल्गुन २०८२, शुक्रबार
कोरोना

नेपालमा संक्रमितको संख्या १७ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ११६ संक्रमित

काठमाडौँ, असार ३० । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ११६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७०६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा