१५ फाल्गुन २०८२, शुक्रबार
कोरोना

नेपालमा अहिलेसम्म ११६३७ जनाले जिते कोरोना, थप १०३ जना घर फर्किए

साउन ३, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०३ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११६३७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन्