नेपालगञ्ज, साउन १५ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आज ७२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत ७२ घण्टामा २६० नमुनाको पिसिआर परीक्षण गर्दा ७२ जनामा कोरोना देखिएको हो । अस्पतालले आज बिहान १०:३० बजे एक