नेपालगञ्ज, साउन २६ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आज २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत ४८ घण्टामा ३४० नमुनाको पिसिआर परीक्षण गर्दा आज दिउसो २० जनामा कोरोना संक्रमण देखिएको छ । अस्पतालले आज मध्यान्ह