१४ फाल्गुन २०८२, बिहिबार
कोरोना

कोरोना रोकथाममा डोटीका स्थानीय तहको ११ करोड खर्च

डोटी, २९ साउन । जिल्लाका नौवटा स्थानीय तहले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा उपचारमा रु ११ करोड ८२ लाख ९० हजार ६१७ खर्च भएको पाइएको छ । उक्त रकम राहत वितरण तथा क्वारेन्टिन निर्माणमा खर्च भएको यहाँका स्थानीय तहले जनाएका