विराटनगर, साउन ३० । मोरङ जिल्लाको विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचाररत १ जना पुरुषको कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट मृत्यु भएको छ । सिरहाको विष्णुपुर गाउँपालिका-१ का ४० वर्षीय पुरुषको बिहीबार राति करीव ८ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको