१४ फाल्गुन २०८२, बिहिबार
कोरोना

सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना

रुपन्देही, ३० साउन । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयका एक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कोरोना नियन्त्रणमा क्रियाशील स्वास्थ्य महाशाखाका एक कर्मचारीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोदकुमार गिरीले जानकारी दिनुभयो । मन्त्रालयको