१४ फाल्गुन २०८२, बिहिबार
कोरोना

नेपालमा कोभिड-१९ को व्यवस्थापनमा देखिएका चुनौतीहरु

नेपाल जस्तो विकासशील देशहरूलाई अर्को शब्दमा गरिब मुलुकहरूलाई कोभिड-१९ जस्ता महामारी मात्र होइन सानातिना विपद् समेत बाढी माथिको पहिरोको समस्याको रूपमा आउने गर्दछ । नेपाल जस्ता मुलकहरूको लागि यो एउटा नयाँ रोग तथा अत्यन्त भ्रमित अवस्था हो भन्दा फरक नपर्ला