१४ फाल्गुन २०८२, बिहिबार
कोरोना

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७८८

पोखरा, भदौ ३ । गण्डकी प्रदेशमा आज दिउसो थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७८८ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना