१४ फाल्गुन २०८२, बिहिबार
कोरोना

वीरगञ्जमा कोरोना संक्रमणबाट थप १ जना पुरुषको मृत्यु

वीरगञ्ज, भदौ ५ । पर्साको वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जना पुरुषको मृत्यु भएको छ । गण्डक बहुअरीस्थित वीरगञ्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका-१० रानीघाट निवासी ४८ वर्षीय कोरोना संक्रमितको पुरुषको आज शुक्रबार दिउँसो सवा १