सुदूरपश्चिममा आज ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३९२० पुग्यो
धनगढी, असार २८ । सुदूरपश्चिम प्रदेशमा आज ६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३९२० पुगेको छ । धनगढी र डडेल्धुरामा गरिएको परीक्षणका क्रममा ४ जिल्लाका ६ जनामा कोरोना पुष्टि भएको हो