१८ चैत्र २०८२, बुधबार
हेडलाइन

नेपालमा संक्रमितको संख्या १८ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ १०० संक्रमित

साउन ७, काठमाडौँ । पछिल्लो २४ घण्टामा २८ वटा प्रयोगशालामा ३७७९ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १०० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८०९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या