नेपालमा संक्रमितको संख्या १८२४१ पुग्यो, आज थपिए कोरोनाका नयाँ १४७ संक्रमित
साउन ८, काठमाडौँ । पछिल्लो २४ घण्टामा २८ वटा प्रयोगशालामा ३४८१ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १४७ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८२४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या