२० चैत्र २०८२, शुक्रबार
हेडलाइन

पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट थप १ जना बृद्धको मृत्यु

वीरगञ्ज, साउन १६ । पर्सा जिल्लाको वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १ जनाको मृत्यु भएको छ । हिजो बिहीबार बिहान वीरगन्ज-२ छपकैयास्थित आफनै घरमा मृत्यु भएका ७० वर्षीय बृद्धमा पनि कोरोना संक्रमणवाट मृत्यु भएको हो । नारायणी अस्पतालका अनुसार