वर्षाले खेल रोकिएपछि भारतले पायो २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतमा नेपाल र भारतबीचको वर्षाका कारण अवरुद्ध खेल पुनः सुरु भएको छ । वर्षाको कारण दुई घण्टा भन्दा बढी खेल रोकिएपछि भारतले २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य पाएको छ । भारतले डकवर्थ लेविस पद्धतिको