२४ चैत्र २०८२, मंगलबार
हेडलाइन

कलंकीमा मालबाहक ट्रक भयानक दुर्घटना : १ जनाको मृत्यु, ६ जना घाइते

काठमाडौँ । काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । थानकोटबाट कलंकीतर्फ आउँदै गरेको मालबाहक ट्रक शुक्रबार साँझ ६:३०