काठमाडौँ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गरेको हो । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गरेका हुन्