२६ चैत्र २०८२, बिहिबार
हेडलाइन

मन्त्रिपरिषदको महत्वपुर्ण निर्णय : वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा चुनाव गर्ने

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । सरकारले यसअघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो ।