२७ चैत्र २०८२, शुक्रबार
हेडलाइन

ओलीले खोसे माधवकुमार नेपालको पद

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको पद खोसिएको छ। अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २८ गते बसेको बैठकवाट पदाधिकारी खारेज गरेपछि नेपालको वरिष्ठ नेताको पद खोसिएको हो। ओलीले एक मिडियासँग कुरा गर्दै नेपाल वरिष्ठ नेता नभएको दावी समेत