२७ चैत्र २०८२, शुक्रबार
हेडलाइन

ओलीलाई माधव नेपालले यतिसम्म भन्न भ्याए, अब के गर्लान् ओली ?

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले केपी शर्मा ओलीको नभई आफूहरुको भएको दावी गरेका छन् नेपालले ओली विमाले, सिमाले भएको भन्दै पार्टी छाडेर जान आग्रह गरेका छन् । मंगलबार राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै नेपालले केपी ओलीले जालझेल गरेर