२७ चैत्र २०८२, शुक्रबार
हेडलाइन

होली घरमै मनाऔं, भीडभाड नगरौं : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले यस वर्षको नेपालीहरुको धार्मिक पर्व होली घरमै बसेर मनाउन र अनावश्यक भिडभाड नगर्न आग्रह गरेको छ । आज बुधबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको दर